यसो गर्नुहोस् ! शनि देव हुनेछन प्रसन्‍न

धर्म दर्शन फोटो फिचर

 शनि देव

शास्‍त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अंवस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनि अत्‍यंत प्रसन्‍न हुन्छन्। यस्तो गर्ने बयक्ति माथि उनको कुपित दृष्‍टि परदैन।

शनि पुजामा ध्यान दिनुपर्ने कुरा

१- हरेक शनिवार मंदिरमा तोरिको तेलको दियो जलाउ। ध्यान राखौ कि यो दियो उनको मूर्तिको अगाडि नभएर मंदिरमा राखेको उनको शिलाको अगाडि जलाउ ।

२- यदि आस-पास शनि मंदिर नभएमा पीपलको रुखको अघि तेलको दियो जलाउं। यदि त्यो पनि नभए तोरिको तेल गरीबलाई दान गरौ।

३- शनिदेवलाई तेलको साथै तिल, कालो दाल या कुनै कालो वस्तु पनि भेंट गरौ।

४- भेंट पश्चात शनि मंत्र या शनि चालीसाको जाप गरौ।

५- शनि पूजा पश्चात हनुमान जी को पूजा गरौ। उनको मूर्तिमा सिन्दूर लगाउ र केला अर्पित गरौ।

६- शनिदेवको पूजामा यस मंत्रको जाप गरौ: ॐ प्रां प्रीं प्रौं स: शनैश्चराय नम: