मंगलवार यसरी गरौ हनुमान पुजा र मंगल मंगल दोष पुजा

धर्म दर्शन फोटो फिचर

यसरी गरौ पुजा

मगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्वमा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जि को मुर्ति स्थापना गरौ। मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउ। त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौ। रातमा पुन: पुजा गरौ। हनुमान् जि लाई सिन्दुरि रङको कपडा चडाउ र दान गरौ । यो ब्रतमा गहु र गुड बाट बनेको मात्र भोजन गरौ। एक पटक मात्र र नुन को प्रयोग नगरौ। रातो बस्त्र चडाउ र धारण गरौ ।

व्रतमा राख्नु ध्‍यान रखने पर्ने कुरा

यस व्रतमा गहु र गुड़ (सक्कर) को मात्र भोजन गर्नु पर्दछ ।

एक पटक मात्र भोजन गरौ र नुन पटकैं नखाउ।

रातो पुष्प र वस्‍त्र चढाउ र रातो वस्त्र मात्र धारण गरौ।

मंगल दोष दुर गर्ने बिधि

मंगल ग्रहको पुजा मंगल ग्रहको आफ्नो दिन मंगलवार हो अत: मंगलवारको दिन व्रत (उपवास) राखौ र साधना पूजन गरौ भने अत्ति उतम्म हुन्छ। मंगलवारको दिन सूर्योदय भन्दा पहिले (पहले) उठेर निवृत्त भएर तन-मन लाइ स्वच्छ गरौ।

त्यसपश्चात रातो रंगको नया वस्त्र धारण गरेर मण्डपमा उत्तर दिशा तिर मुख गरेर बसौ। मण्डप घरको कुनै कोठामा बनाउन सक्नुहुन्छ। किंतु फर्श कच्चि छ भने गाईको गोबरले लीपेर शुद्ध बनाउ र यदि पक्कि फर्श छ भने फर्शलाइ पुछेर तथा गुलाब जल आदि छर्केर पवित्र गरौ।

आसनमा बस्नु पूर्व आवश्यक सामग्री जस्तै रातो पुष्प, रातो चंदन, कुशा, सुद्ध घी आदि तयार गरेर आफु निकट रखौ। तत्पश्चात पवित्री धारण गरेर मंत्रोच्चारण सुरु गरौ-कुनै पनि शुभ कार्य आरम्भ गर्दा समय विघ्नहरण भगवान गणेशजीको पूजा हुन्छ, जो कि समस्त विघ्नलाइ दुर गरेर साधकको साधना पूर्ण गर्नु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *