अक्षय कुमारको मल्टी स्टारर फिल्म हाउसफुल ४ को नया गित “शैतान का शाला” [भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्सि

अक्षय कुमारको मल्टी स्टारर फिल्म हाउसफुल ४ को नया गित रिलिज भएको छ । २०१० मा सुरु भएको हाउसफुल फ्रेन्चाइजको यो चौथो फिल्म हो । उक्त गित को बोल “शैतान का शाला” रहेकोछ र गितमा सोहेल सेन र बिशाल डदलानी को स्वर रहेकोछ।

गित मा अभिनेता अक्षय कुमार को भुमिका र उन्को लुक लाई लिएर अहिले सर्बत्र चर्चा को बिषय बनेकोछ। उनी हरेक कोर्ण बाट फरक देखिएकाछन।

यो फिल्ममा अक्ष्य कुमारसँग रितेश देशमुख, बबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खदंबरा र पुजा हेगडे छन् । फिल्ममा नवाजुद्दिन सिद्दिकीको पनि विशेष भूमिका छ ।

हाउसफुल लाई निर्देशक फरहाद समजी ले निर्देशन गरेकाछन। चलचित्रमा सोहेल सेन को सङित रहेकोछ। हरेक पटक हाउसफुल फ्रेन्चाइजको फिल्ममा फरक कथा हुन्छ । यसपटक फिल्मलाई पूर्वजन्मसँग जोडिएको छ ।

भिडिओ तलको लिन्क मा हेर्नुहोस