यस्तो रह्यो प्रधानमन्त्रीको दसैँ (फोटो)

समाचार

काठमाडौँ(रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका ग्रहण गरे।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका प्रदान गर्नु भयो । प्रधानमन्त्री ओलीले कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका  प्रदान गर्नु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *