सलमानको नया चलचित्र दबङ ३ को पहिलो गित रिलिज [अडियो]

फोटो फिचर मनोरञ्जन

एजेन्सि

बलिवुड का सुपरस्टार सलमान खानको बहुचर्चित चलचित्र सिरिजमा दबङको छुट्टै स्थान रहेको छ। हाल सम्म दबङ १ र दबङ २ गरेर दुई वोटा चलचित्रले निकै ठुलो नाम कमाउनु का साथै निकै आमदानी समेत गरेको थियो। सल्मान का भाई अरबाज खान द्वारा निर्मित दबङ टिमले अब धेरै समय को पर्खाई पछी दबङ ३ ल्याउने थालेको छ।

आज मात्र मुजिक कम्पनी टि सिरिजको आधिकारिक युटुब च्यानलबाट सलमानको नया चलचित्र दबङ ३ को पहिलो गित को अडियो लाई सार्बजनिक गरिएको छ। उक्त गित चलचित्र को मुख्य गित रहेकोछ जुन पहिला का दुबै भाग हरुमा पनी थिये।

उक्त गित मा दिब्या कुमार, शबाब सब्री र साजिद को आवाज रहेकोछ। गित मा सङित साजिद वाजिद को रहेकोछ भने सब्द जलीस शेर्वानी को रहेकोछ।

चलचित्रमा सलमान खान, सोनाक्षी सिन्हा र प्रभु देबाको मुख्य भुमिका रहेको छ। चलचित्रको निर्देशन प्रभु देबाले गरेका छन भने निर्माण सलमान खान, अर्बाज खान र निखिल दिवेदीले गरेका छन। सगित साजिद वाजिद को रहेको छ। चलचित्र २० डिसेम्बरमा रिलिज हुन गयीरहेको छ।

गित तल को लिन्क मा सुन्नु होस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *