कार्तिक आर्यन,भुमी पेड्नेकर, अनन्या पान्डेको नया चलचित्र “पति पत्नि और वो” को ट्रेलर रिलिज

फोटो फिचर मनोरञ्जन

एजेन्शी

बलिवुड का प्रख्यात कलाकार हरु कार्तिक आर्यन,भुमी पेड्नेकर, अनन्या पान्डेको नया चलचित्र “पति पत्नि और वो” को ट्रेलर रिलिज गरिएकोछ। टि सिरिज ले प्रस्तुती गरेको चलचित्र कमेडी, र सामाजिक कथा मा आधारित रहेकोछ।

सामाजिक कथामा निर्माण गरिएको चलचित्र दर्शक सामु ल्याउदै धेरै कलाकार हरु भएको चलचित्र “पति पत्नि और वो” ट्रेलर हेर्दा अनुमान लगाउन सकिन्छ की उक्त चलचित्र ले थुप्रै बर्तमान समय मा समाज मा घटिरहेका घटना हरुलाअी चित्रण गरेकोछ। यस चलचित्र मा सबै कलाकार हरुको अभिनय पनी अब्बल देखिएकोछ र धेरै मरोन्जन भएको अनुमान गर्न सकिन्छ।

चलचित्र को निर्देशन मुद्दशर अजिजले गरेकाछन। चलचित्र को निर्माण भुषण कुमार र टि सिरिज ले गरेकाछन। चलचित्र ६ डिसेम्बर मा रिलिज हुन गयीरहेकोछ।

ट्रेलर तल को लिन्कमा हेर्नुहोस