सन्जय दतको नया एतिहासिक चलचित्र “पानिपत” यस्तो बन्यो [ट्रेलर भिडिओ]

फोटो फिचर मनोरञ्जन

एजेन्सि

बलिवुडका चर्चित नायक सन्जय दत्त केही समयको अन्तराल पछी फेरी चलचित्रमा आफ्नो ठुलो कमब्याक गर्दैछन। आषुतोश ग्वारिकरले निर्माण गरेको बहुचर्चित र धेरै प्रतिक्षा गरिएको चलचित्र “पानिपत” को ट्रेलर आज मात्र रिलाएन्स ईन्टरटेन्मेन्टसको युटुब च्यानल् मार्फत सार्बजनिक गरिएकोछ। एतिहासिक चलचित्र “पानिपत” सत्य कथामा आधारित चलचित्र हो र जस्मा एक्सन र थ्रिलर भरपुर मात्रामा भरिएको छ।

यस चलचित्रमा सन्जय दत्त अफगानी बादशाह अहमद शाह अब्दाली भुमिकामा छन भने अर्जुन कपुर मराठा शैनिका का कमान्डर शदाशिभ राओ भावो को भुमिकामा छन। चलचित्रमा अफगानी शैनिक र मराठा शैनिक बिच पानिपतमा भएको युद्द लाई चित्रण गरिएको छ।

चलचित्रमा सन्जय दत्त, अर्जुन कपुर, मोहनिष बहल्, क्रिति शेनोन जस्ता कलाकारको अभिनय रहेको छ। चलचित्रको निर्देशन आषुतोश ग्वारिकरको रहेको छ। चलचित्रको निर्माण सुनिता ग्वारिकर र रोहित शेलात्करले गरेका छन। चलचित्र ६ डिसेम्बरमा रिलिज हुन गइरहेको छ।

ट्रेलर तल हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *