कबिता नेपाली र बिजु पार्की को नया गित “मोहनी लाग्यो”, सार्बजनिक [भिडिओ]

फोटो फिचर मनोरञ्जन

काठमान्डौ

कबिता नेपाली र बिजु पार्कीले अभिनय गरेको भिडिओ गित युटुबमा सार्बजनिक भएको छ। उक्त गितको बोल “मोहनी लाग्यो” रहेको छ। उक्त गितमा कर्म ग्याल्चेन बोम्जनको स्वर रहेको छ। गितको लय ल्याटिनो भाका गित तिर ढल्किएको छ भने गित को भिडिओ मा दुबै कलाकार हरु ले साल्शा डान्स पनी गरेको पनी देखिन्छ जुन सायद नेपाली गित को भिडिओ मा पहिलो चोटी प्रयोग गरिएको हुनु पर्दछ।

उक्त गितमा चर्चित डान्सिङ कलाकार कबिता नेपाली लाई फिचर्ड गरिएको छ भने उनलाई चर्चित डान्सर बिजु पार्कीले साथ दिएका छन। दुबै जनाको जोडी राम्रो र सुहाएको छ। गितको छायानंकन र कोरियोफ्रफी पनी राम्रो रहेको छ।

भिडिओ गितको टेक्निकल पक्षको कुरा गर्दा भिडिओ गितलाई निर्देशन अनुप चापागैइ ले निर्देशन गरेकाछन र कोरियोग्रफी आफै बिजु पार्कीले गरेका छन। संगित र शब्द निदेह मनी उपाध्याएको रहेको छ।

गित तलको लिन्कमा हेर्नुहोस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *