गजब को अभिनय बिपिन कार्की को नया चलचित्र “सेल्फी किङ” मा [ट्रेलर]

मनोरञ्जन

नेपाल का चर्चित कलाकार बिपिन कार्की को धेरै प्रतिक्षा गरिएको नया चलचित्र “सेल्फी किङ” को ट्रेलर केही दिन अघि मत्र युटुबमा सार्बजनिक गरिएकोछ। उन्को पछिल्लो चलचित्र “प्रशाद” ले धेरै राम्रो ब्यापार गर्नु को साथै ठुलो सफलता हाथ पार्न सफल भएको थियो र अब अाएर सोही टिम र बिपिन कार्की फेरी “सेल्फी किङ” मा देखा परेका छन ।

निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले मिलेर निर्माण गरेको चलचित्र को नाम हो “सेल्फी किङ” जस्मा बिपिन कार्की मुख्य भुमिका मा रहेकाछन। चलचित्र मा बिपिन कार्की एेउटा कलाकार को भुमिका मा देखा परेकाछन। चलचित्र को ट्रेलर मा देखाईे अनुशार बिपिन को अभिनय अब्बल देखिन्छ।

यस चलचित्र का साथै नया निर्देशक बिशाल साप्कोटा ले आफ्नो नेपाली चलचित्र मा पाईला रख्ने भएका छन। चलचित्र को कुरा गर्दा यस्मा बिपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा र अन्य कलाकार हरुको भुमिका रहेकोछ।

चलचित्र चलचित्र को निर्देशन र कथा बिशाल साप्कोटा को रहेकोछ। निर्माण को जिम्मेबारी दिनेश राउत र सुवास थापा ले सम्हालेकाछन। सम्पादन को जिम्मा जीवन थापा ले लिएकाछन भने सङित सुवास भुषाल को रहेकोछ।

ट्रेलर तल को लिन्कमा हेर्नुहोस