धुर्मुश र सुन्तली को नया चलचित्र “सेन्टी भाईरस” को पहिलो गित “फन्नी फन्नी” सार्बजनिक [भिडिओ]

मनोरञ्जन

केही समय यता नेपाल का चर्चित हास्य कलाकार हरु धुर्मुश र सुन्तली द्वारा निर्माण गरीन लागिएको चलचित्र “सेन्टी भाइरस” निकै नै चर्चा को बिषय बनेकोछ। यस चलचित्र बाट धुर्मुश र सुन्तली अब ठुलो पर्दा मा पाईला राख्न गयिरहेकाछन। सोही चलचित्र को नया र पहिलू आधिकारिक गित आज मत्र युटुब बाट सार्बजनिक गरिएकोछ।

फन्नी फन्नी बोल को गित जस्मा स्वर मेलीना राई र काली प्रशाद बाष्कोटा को रहेकोछ, उक्त गित मा सङित शन्कर शर्मा स्माईल को रहेकोछ भने गित को रचना डिपि खनाल को रहेकोछ।

फन्नी फन्नी गित को भिडिओ मा चलचित्र का कलाकार हरु सिता राम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ राई, अन्जलि अधिकारी, बुद्दी तामाङ, विल्सन बिक्रम राई र राजा राम पौडेल लाई फिचर्ड गरिएकोछ।

चलचित्र सेन्टी भाईरस धुर्मुस सुन्तली को पहिलो आधिकारिक चलचित्र हुन गयीरहेकोछ। चलचित्र को निर्देशन राम बाबु गुरुङ ले गरेकाछन। निर्माण डिन्डु लामा याल्मो को रहेकोछ। चलचित्र मा सङित राजनराज सिवाकोटी, शन्कर थापा, सुशान्त गौतम, काली प्रशाद बाष्कोटा को रहेकोछ। चलचित्र फागुन ९ गते रिलिज हुन गयीरहेकोछ।

गित तल को लिन्क मा हेर्नुहोस