नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक

मनोरञ्जन
  • 2
    Shares

काठमाडौं

युवा गायक तथा सङ्गीतकार शान भुसालको नयाँ गीत ‘तिमि मै हराए’ सार्वजनिक भएको छ ।

यो गीतमा भुषाललाई गायिका अन्जु पन्तले साथ को साथ रहेको छ। । गीतमा शब्द तथा सङ्गीत पनि गायक भुसालकै सुन्न सकिन्छ । मुस्ताङका सुन्दर दृश्य कैद भएको गीतको भिडियोलारी निसान घिमिरेले निर्देशन गरेका छन् भने कोरियोग्राफी प्रमोदकुमार भण्डारीले रहेको छ ।

सृष्टी खड्का र महेश खड्का फिचार्ड म्युजिक भिडियोमा मनोज लामा र महिको मेकाप, सुरेश काफ्लेको ड्रोन, बुद्ध थापाको छायाँकन रहेको छ। गीत ओेसाअर डिजिटल मार्फत सार्वजनिक भएको हो ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *