नेकपाका अध्यक्षद्वय र देउवाबीच बालुवाटारमा भेटवार्ता

समाचार

काठमाडौं

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका नेता शेरबहादुर देउवासँग बीच भेट वार्ता शुरु भएको छ ।

भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन लगायतका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा। मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायतका नेताहरु सहभागी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *