मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभाबाट पारित

समाचार

धेरै लामो समय देखी बिरोध हुदै अाएको र चर्चामा रहदै आएको मिडिया काउन्सिल विधेयक २०७५ आज बसेको राष्ट्रिय सभाबाट पारित भएको छ ।

जानकारी अनुषार आज बसेको राष्ट्रिय सभाको वैठकमा मिडिया काउन्सिल विधेयक लाई सर्वसम्वत रुपमा पारित गरिएकोछ ।

उक्त विधेयक लाई लिएर लामो समय धेरै टिका टिप्पणी हरु हुदै अाईरहेको थियो तर आज पारित भएको यस विधेयकमा पत्रकारले लाईसेन्स लिनु पर्ने र परिक्षा दिने प्रावधान हटाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *