कसै कसै लाई केही नगर्ने र कसै लाई छानी छानी मुद्धा लगाउने कार्य भएको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको – नेता प्रकाशमान सिंह

राजनीति समाचार

बर्तमान समयमा सर्बाधिक चर्चामा रहेको बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा सरकार द्वारा गरीएको सराहनिय कार्य को सर्बत्र चर्चा भैइरहेको बेला नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह द्वारा सरकार माथी आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले प्रभावित बनाएको भनेकाछन ।

पत्रकारसँग कुरा गर्दै नेता प्रकाशमान सिंहले ललितानिवास जग्गा प्रकरणको मुख्य नाइकेलाई छाडेर राजनैतिक पूर्वाग्रहले छानी छानी मुद्धा दायर गरेको आरोप लगाएका छन भन्ने कुरा को जिकिर गरेकाछन ।

साथै वाहाले अख्तियारले निश्पक्ष र स्वतन्त्र तवरले काम गर्न नसकेको आरोप पनी लगाउनु भयो र आफ्नो पार्टीका उपसभापति लाई राजनैतिक प्रतिशोधले मुद्धा चलाएको आरोप लगाए । साथै उक्त परकरणमा कसै कसै लाई केही नगर्ने र कसै लाई छानी छानी मुद्धा लगाउने कार्य भएको र उक्त कुरा बाट राजनितिक प्रतिसोध को अाभाश भएको कुरा को जिकिर पनी गर्नु भयो।