सार्स भन्दा पनी खतरनाक कोरोना भाईरस

समाचार स्वास्थ्य
  • 34
    Shares

चीन मा कोरोना भाईरस अहिले महामारी को रुपमा फैलीरहेकोछ। चीन मा कोरोना भाइरस ले गर्दा मृत्‍यु हुनेको सन्ख्या हाल सम्म ८११ सम्म पुगिसकेकोछ। बर्ष २००२ देखी २००३ को बिचमा जसरी सीवियर एक्यूट रेस्पिरेटरी सिन्ड्रोम (सार्स, सर्स्) ले अातन्क फैलाएकोथियो, त्यस भन्दा बढी महामारी को रुपमा हाल कोरोना भाईरस ले सबै तिर आतन्क फैलाएकोछ। सार्स ले गर्दा ७७४ जना मानिष हरुले आफ्नो ज्यान गुमाएकाथिए, त्यही अाएर अब कोरोना भाईरस ले हेर्दा हेर्दै ८११ जना को मृत्‍यु भयिसकेकोछ ।

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS8yMDIwLzAyLzA5LzQ1MjEzLyIsImltYWdlX2lkIjotMSwiaW1hZ2VfdXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS93cC1jb250ZW50L3VwbG9hZHMvMjAyMC8wMi9uYXJheWFubWFuLmpwZyIsInRpdGxlIjoi4KSa4KWA4KSo4KSs4KS+4KSfIOCkq+CksOCljeCkleCkvuCkieCkqCDgpLLgpL7gpJfgpYfgpJXgpYsg4KSo4KWH4KSq4KS+4KSy4KWA4KSy4KS+4KSIIOCkieCkquCkpOCljeCkr+CkleCkvuCkruCliCDgpLDgpL7gpJbgpY3gpKjgpYEg4KSW4KSk4KSw4KSo4KS+4KSVIC0g4KSo4KWH4KSq4KS+4KSyIOCkruCknOCkpuClguCksCDgpJXgpL/gpLjgpL7gpKgg4KSq4KS+4KSw4KWN4KSf4KWA4KSV4KS+IOCkheCkp+CljeCkr+CkleCljeCktyDgpKjgpL7gpLDgpL7gpK/gpKPgpK7gpL7gpKgg4KSs4KS/4KSc4KWB4KSV4KWN4KSb4KWHIC0iLCJzdW1tYXJ5IjoiIiwidGVtcGxhdGUiOiJ1c2VfZGVmYXVsdF9mcm9tX3NldHRpbmdzIn0=”]

सार्स भाईरस को कारणले ७७४ मानिषहरुको मृत्‍यु भएको थियो भने ८,०९८ जना उक्त भाईरस बाट संक्रमित भएकाथिए। चीन र हङकङ मा सार्स को प्रकोप सबै भन्दा बढी देखिएकोथियो। हाल अाएर चीन बाट फैलीएको कोरोना भाईरस माहामारी ले अहिले बिश्वभरी आतन्क को बातबरण बनाएकोछ।

समाचार एजेंसी एपी का अनुशार हाल बिश्व भरीका वैज्ञानिकहरु यस भाईरस बाट लडनका लागी उपचार पता लगाउन तल्लिन रहेकाछन, तर अहिले सम्म उक्त भाईरस को कुनै उपचार पत्ता लागिसकेको छैन। कोरोना भाईरस को संक्रमण वुहान को पशु बजार बाट डिसेम्बर २०१९ मा फैलिएकोथियो।


  • 34
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *