मगंलवार हनुमान पुजा गर्ने उचित बिधि

धर्म दर्शन
  • 424
    Shares

मगंलवारको ब्रत

जसको मंगल ग्रह खराब चलिरहेको हुन्छ या जिवनमा कुनै कुरा पनि राम्रो भैरहेको हुदैन त्यस्ता ब्यक्तिले मगलबारको ब्रत राखेमा सुभ हुन्छ। यो ब्रत हनुमान जि लाई प्रसन्न गर्नका लागी गरिन्छ। अन्‍य देवी देवता जस्तै हनुमान जि को पुजा या ब्रत बस्न पनि बिसेश बिधि र तरिका हुन्छ जसको प्रयोग गर्दा उचित फल प्राप्त हुन्छ।

यसरी गरौ पुजा

मगलबारको पुजा गर्न बिहानै नुहाएर इसान कोण यानि उत्तर-पूर्वमा कुनै स्‍वच्‍छ स्थानमा हनुमान जि को मुर्ति स्थापना गरौ। मुर्तिको अगाडी घिउको दियो जलाई चमेलिको तेल छर्केउ र रातो या पहेलो फुलको माला चडाउ। त्यसपश्चात हनुमान चलिसाको पाठ गरेर सबैलाई प्रसाद बाडौ र भोजन दिनमा एक पटक मात्र गरौ। रातमा पुन: पुजा गरौ। हनुमान् जि लाई सिन्दुरि रङको कपडा चडाउ र दान गरौ । यो ब्रतमा गहु र गुड बाट बनेको मात्र भोजन गरौ। एक पटक मात्र र नुन को प्रयोग नगरौ। रातो बस्त्र चडाउ र धारण गरौ ।

मंत्र

गजाननं भूतगणादि सेवितं,कपित्‍थ जम्बूफल चारु भक्षणम्।ुमासुतं शोक विनाशकारकम् नमामि विघ्नेश्वर पाद पंकजम्। उपरोक्त मंत्र पाठ गरेर हाथमा राखेको अक्षत (चावल) गणेशजी को प्रतिमाको सम्मुख राखौ र मन ही मन प्रार्थना गरौ:- ‘हे गणेशजी! तपाइ समस्त विघ्न लाइ हरण गर्ने वाले हुनुहुन्छ।’हे उमासुत! तपाइ समस्त बाधा लाई नाश गर्ने हुनुहुन्छ। हे प्रभु! तपाइको चरण कमलको म वंदना गर्दछु।


  • 424
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *