म यस्तो गीत गाउँछु २ को आधीकारिक ट्रेलर सार्बजनिक, कस्तो रहेछ [भिडिओ]

मनोरञ्जन

काठमान्डौ

चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो र आधिकारिक ट्रेलर सार्वजनिक गरिएकोछ । बुढा सुब्बा डिजिटल को आधिकारिक युटुब च्यानल बाट उक्त ट्रेलर लाई सार्बजनिक गरिएकोछ। निर्माता सुदर्शन थापा को प्रस्तुती म यस्तो गीत गाउँछु २ मा चर्चित कलाकार हरु पल शाह र पूजा शर्मा मुख्य भुमिका मा रहेकाछन।

यस अघि पल र पूजाको जोडीलाई दर्शकले ‘म यस्तो गीत गाउँछु’मा रुचाइसकेका छन् र अब यस चलचित्र लाई दर्सहक हरु पक्कै पनी मन पराउनेछन। चलचित्र को कथा बस्तु रम्रो देखिएकोछ। नायक र नायिका दुबै जना गायक को भुमिका मा रहेकाछन। चलचित्रमा पुज र पल सङ हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोख्रेल, गणेश गिरी र सिनिका शाक्य को अभिनय रहेकोछ।

चलचित्र को निर्देशन सुदर्शन थापा ले गरेकाछन भने निर्माण पुज शर्मा र सुदर्शन थापा ले गरेकाछन। सङित अर्जुन पोख्रेल को रहेकोछ। चलचित्र फल्गुन ३० मा रिलिज हुन गयीरहेकोछ।

ट्रेलर