पशुपती शर्मा को नया गित “जता नि चोर” [ लुट्न सके लुट २ ]

मनोरञ्जन

“जता नि चोर”

“लुटन सके लुट कान्छा” ” आईज काल” को अपरम्पार सफलता संगै बिबाद र चर्चा पछी अब पशुपती शर्माको अर्को दमदार गित सार्बजनिक भएकोछ। उक्त गितको बोल “जता नि चोर” भन्ने रहेको छ। उक्त गितमा फेरी गायक शर्माले समय सान्धर्भिक समस्या र घटनाहरु लाई प्रस्तुत गरेका छन।

उक्त गितको भिडिओमा स्वयम गायक पशुपती शर्मा, घनश्याम रिजाल, युबराज भन्डारी, शन्कर पन्त, बिपि पौडेल, प्रलाहद मरासैनि, धुर्ब शर्मा, कमल शर्मा, कृष्ण पौडेल र डेवेन्द्र ढुङाना ढुङन लाई फिचर्ड गरिएको छ। गित को छायान्कन धेरै राम्रो गरिएको छ। गितमा गायक शर्माको स्वर निकै राम्रो सुनिएको छ। गितमा अहिले बर्तमान समयमा नेपालमा भइरहेका घटना हरुको चित्रण गरिएकोछ।

भिडिओ गितलाई निर्देशक दुर्गा पौडेलले निर्देशन गरेका छन। गितमा स्वर पशुपती शर्माको छ भने गितको रचना र संगित आफै पशुपती शर्माले गरेका छन।

हुन त यस गितमा सबै कुराहरु समय सान्धर्भिक रहेका छन तर अब यो हेर्नु बाकि छ कि के यो गित लाई पनी युटुब बाट हटाईने त छैन या फेरी कुनै प्रतिबन्ध त लागने हैन ?

भिडिओ तल हेर्नुहोस