मानव जिवनमा शिव नामको प्रभाव र यसरी प्राप्त गरौ उनको आशिर्वाद

धर्म दर्शन

संहारका देवता शिव

जहां एक तर्फ भगवान शिवलाइ भोले नाथ भनिन्छ र संसारको रक्षक भनिन्छ। त्यहि उनलाइ संहारको देवता पनि मानिन्छभगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुइटैका लागि विख्यात छन। अन्य देवहरु भन्दा शिवलाइ भिन्न मानिएको छ। सृष्टिको उत्पत्ति, स्थिति एवं संहारको अधिपति शिवनै हुन।

त्रिदेवमा भगवान शिव संहारको देवता मानिएको छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदि स्रोत हुन। उनको काल र महाकाल स्‍वरूप नै ज्योतिषशास्त्रको आधार हो। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ , तर उनले हमेशा लय एवं प्रलय दुइटै लाइ आफ्नो अधीनमा राखेका छन्।

[visual-link-preview encoded=”eyJ0eXBlIjoiZXh0ZXJuYWwiLCJwb3N0IjowLCJwb3N0X2xhYmVsIjoiIiwidXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS8yMDIwLzAyLzI0LzQ2MDA3LyIsImltYWdlX2lkIjotMSwiaW1hZ2VfdXJsIjoiaHR0cHM6Ly93d3cuY2xpY2tvbm5lcGFsLmNvbS93cC1jb250ZW50L3VwbG9hZHMvMjAxOS8wOS9yYXNpZmFsbmF5YS5qcGciLCJ0aXRsZSI6IuCkpOCkquCkvuCkiCDgpJXgpYsgKOCkuOCli+CkruCkrOCkvuCksCDgpajgpabgpa3gpawg4KSr4KS+4KSX4KWB4KSoIOClp+ClqCkg4KSV4KWLIOCksOCkvuCktuClgOCkq+CksiAtIiwic3VtbWFyeSI6IuCkruClh+CktyA6IOCkmuClgSwg4KSa4KWHLCDgpJrgpYssIOCksuCkviwg4KSy4KS/LCDgpLLgpYEsIOCksuClhywg4KSy4KWLLCDgpIUg4KSk4KSq4KS+4KSI4KSC4KSu4KS+IOCkquCljeCksOCktuCkuOCljeCkpCDgpIrgpLDgpY3gpJzgpL4g4KSw4KS54KSo4KWH4KSbIOKAkyDgpKTgpLAg4KSV4KS+4KSu4KSV4KWLIOCkpuCkrOCkvuCkteCksuClhyDgpKTgpKrgpL7gpIjgpILgpLLgpL7gpIgg4KSw4KS/4KS44KS+4KS54KS+IOCknOCkuOCljeCkpOCliyDgpKzgpKjgpL7gpIngpIHgpJvgpaQg4KSF4KSa4KSyIOCkuOCkruCljeCkquCkpOCljeCkpOCkvyDgpLAg4KS14KS/4KSk4KWN4KSk4KWA4KSvIOCkleCkvuCksOCli+CkrOCkvuCksOCkleCkviDgpLLgpL7gpJfgpL8g4KSw4KS+4KSu4KWN4KSw4KWLIOCkpuCkv+CkqCDgpLngpYvgpaQg4KSq4KSw4KS/4KS14KS+4KSw4KSV4KS+IOCkuOCkpuCkuOCljeCkr+CkueCksOClguCkuOCkgeCklyDgpJXgpYfgpLngpYAg4KSk4KSo4KS+4KSJ4KSu4KWB4KSV4KWN4KSkIOCkuOCkruCkryDgpKzgpL/gpKTgpL7gpIngpKjgpYHgpLngpYvgpLjgpY3gpaQg4KSk4KSq4KS+4KSI4KSC4KSy4KS+IOCkhuCkq+CljeCkqOCliyDgpKrgpY3gpLDgpL/gpK8g4KSr4KWL4KSoIOCkl+CksOCljeCkqOClh+Ckm+CkqOCljSwg4KSv4KS44KWI4KSy4KWHIOCkr+CliyDgpLDgpL7gpK7gpY3gpLDgpYsg4KSm4KS/4KSoIOCkueCli+ClpCDgpKTgpKrgpL7gpIjgpILgpJXgpYsg4KSc4KWL4KSh4KWA4KSy4KWHIOCkquCljeCksOCkvuCksOKApiIsInRlbXBsYXRlIjoidXNlX2RlZmF1bHRfZnJvbV9zZXR0aW5ncyJ9″]

शिव पुजा बिधि

सोमबारको दिन बिहान उठेर स्नान गरी सिव मन्दिर गएर शुद्ध जलले शिवलिंगको अभिषेक गरी निम्‍नलिखित मन्त्रको जाप गर्ने। ऊं महाशिवाय सोमाय नम:। त्यसपश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन संग सम्बन्धित समस्या दुर् हुन्छ। त्यसपश्चात शिवलिंगमा मह तथा उखुको रस चडाउने यसले नौकरी या व्यवसाय बाट हुने समस्या दुर गर्छ।

 कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजी लाई अभिषेक गरौ। अंतमा आरति गरौ र मनबाट मनोकामना पूर्ति को कामना गरौ। सोमवार शिवलिंगको पूजा अर्चना गरीसकेपछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मनको ईच्छा पुरा हुन्छ।

शिवको नामहरुको प्रभाव

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनावबाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन। ऊं अघोराय नम:, ऊं शर्वाय नम:, ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम:

Leave a Reply

Your email address will not be published. Required fields are marked *