झापामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Breaking News समाचार

विराटनगर।

ताजा जानकारी अनुशार झापामा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दिउँसो १७ जनाको नतिजा पोजेटिभ आएको अस्पतालका मेसु डा। संगिता मिश्राले जानकारी दिनुभएकोछ ।

कोरोना सङ्क्रमण पुष्टिबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने औपचारिक जानकारी गराएको छैन ।

सङ्क्रमितमध्ये झापा केचनाकवल गाउँपालिकाका १५ र गौरादहका २ जना रहेका छन् । योसँगै प्रदेशमा सङ्क्रमितको संङ्ख्या १०४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *