बेलायतमा फेरी कोरोना भाईरस संक्रमण बाट मृत्‍यु हुने सन्ख्या बढ्यो

अन्तर्राष्ट्रिय समाचार

सुभास भट्ट | बेलायत

बेलायतमा हाल कोरोना भाईरसको नया संक्रमण र यस बाट मृत्‍यु हुने क्रम निरन्तर जारी रहेकोछ। गएको २४ घन्टामा कोरोना भाईरस संक्रमण बाट ४१२ जनाको ज्यान गएकोछ।

सरकारी तथ्यान्क अनुशार बेलायतमा हाल सम्म भाईरसबाट संक्रमित हुने सन्ख्या २६७,२४० पुगेकोछ भने भाईरसको संक्रमणबाट मृत्‍यु हुनेको कुल सन्ख्या ३७,४६० पुगेको छ।

बेलायत को स्वास्थ्य संस्था NHS द्वारा गरायीएको जानकारी अनुशार हिजो ११७,९०१३ जनामा कोरोना भाईरसको टेष्ट गरिएको थियो जसमध्ये हिजो थप २०१३ जनामा भाईरसबाट संक्रमित भएको पायीएकोथियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *