रयापर गिरिश खतिवडाको समय सान्धर्भिक रक गित “बालुवाटार घेर सिंघ दरबार” [भिडिओ]

मनोरञ्जन

गिरिश खतिवडा भन्ने बित्तिकै हामी सबै को मन मस्तिष्कमा एउटा यस्तो कलाकारको छबी आउन्दछ जस्ले नेपाली सांगितिक क्षेत्रमा एउटा यस्तो खालको संगितलाई परिचय गराए जस्को बारेमा एकताका मानिष हरु कुरा गर्न पनी हिचकिचाउथे। तरउनले  सानो उमेरमा नै उक्त  संगितलाई नेपाली सांगितिक क्षेत्रमा भित्र्याए जसलाई हामी हिप हप र रयापको नामले चिन्दछौ। गिरिशले आज सम्म पनी एक्पछि अर्को गरी नया नया अलग अलग खालका रयाप गित हरुलाई ल्याउदैछन।

गिरिशले फेरी सङितको क्षेत्रमा नया र फरक खालको गित बजारमा ल्याएका छन  जसको बोल  “बालुवाटार घेर सिंघ दरबार” रहेको छ।

हाल नेपालमा चारै तिर प्रदशन र बिरोधको बाताबरण रहेको अवस्थामा गिरिशले सोही समस्या लाई उजागर गर्दै यस गितलाई प्रस्तुत गरेकाछन।

उक्त गितको भिडिओ मा बिराटनगर र काठमान्डौका बिरोध प्रदशनका फुटेज हरुलाई देखाईेकोछ। गितको रचना भुपेन्द्र खडका र गिरिश आफैले गरेका छन। गितमा स्वर र सङित गिरिशको रहेकोछ। गित को भिडिओ लाई आयुश रिमालले एडिटिङ गरेकाछन।

साथै सबै भिडिओ चाही झोले द्वारा छायान्कन गरिएका छन भने बिराटनगरका फुटेज हरु आयुश रिमाल द्वारा छायान्कन गरिएका छन

भिडिओ तलको लिन्कमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *