रयापर DA69, सुदिन पोख्रेलको कम्ब्याक, “समिद्वी” सार्बजनिक [भिडिओ]

मनोरञ्जन

काठमान्डौ

नेपालका चर्चित र रयाप संगितको क्षेत्रमा छुट्टै छाप छोडन सफल भएका रयापर सुदिन पोख्रेल, जसलाई DA69 को नामले पनी चिनिन्छ, लामो समयको अन्तराल पछी उनको नया गित आज मात्र उनकै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ। “समिद्वी” बोलको गित आज मात्र उनले सार्बजनिक गरेका छन।

देशको बर्तमान स्थितिलाई उजागर गर्दै DA69 ले यस गितलाई प्रस्तुत गरेका छन। गितमा प्रयोग गरिएका सब्दहरु धेरै समय साम्धर्भिक रहेका छन।

“समिद्वी” मा आवाज DA69 आफैको रहेको छ। गितको रचना DA69 र अनन्त कोइरालाले गरेका छन। गितका संगित र बिट सन्देश परियारको रहेको छ। भिडिओ गितको निर्देशन सिद्धार्थ लामिछाने र दिपेश श्रेष्ठले गरेका छन।

बिगतमा पनी DA69- सुदिन पोख्रेलले निकै राम्रा गितहरु श्रोता माझ ल्याएका थिए जस मध्ये “म प्रेम मा पहिलो पटक”, “आज फेरि”, “पहिलो माया”, “जोश” रहेका छन।

भिडिओ तलको लिंकमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *