गायक कर्ट कोबेन-निर्भानाको एम टिभी अनप्लक्ड गिटार ६ मिलियन डलरमा निलामी

अन्तर्राष्ट्रिय मनोरञ्जन

अक्स्फोर्ड

विश्व प्रसिद्ध रक गायक कर्ट कोबेन जसलाई निर्भाना को उपनामले पनी चिनिन्छ, उनले आफ्नो एम टिभी अनप्लक्ड कन्सर्टमा प्रयोग गरेको चर्चित अक्युस्टिक गिटार हालै मात्र ६ मिलियन अमेरिकी डलरमा निलामी गरिएको छ।

क्यालिफोर्नियाको बेभर्ली हिलामा आयोजना भएको निलामीमा उनको गिटार अष्ट्रेलियाका पिटर फ्रेडम्यानले किनेका थिए। हुन त यस भन्दा अघाढी पनी चर्चित गायक निर्भानाका अन्य सामाग्रीहरु पनी निलामी गरिएका थिए जसमा उनले कन्सर्टमा लगाएको स्वेटरको निलामी पनी निकै चर्चामा रहेको थियो।

सन १९९० को दौरमा रक संगितको क्षेत्रमा निकै चर्चा बटुलेका र विश्व भरी आफ्नो संगितको छापले धेरै लाई फ्यान बनाउन सफल बनेका निर्भानाले १९९३ मा आत्महत्या गरेका थिए।

हालै मात्र उनले प्रयोग गरेको गिटार उनले आफ्ना चर्चित कन्सर्टमा गरेका थिए, बिषेस गरी उनले “About a Girl” र “All Apologies” लाई सधै दर्शक र श्रोता हरुले याद राख्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *