विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक पनी कोरोना भाइरस संक्रमित

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार

एजेन्सी।

विश्वब्यापी रुपमा बिभिन्न कोरोना संक्रमण फैलिदै गर्दा टेनिसको दुनिया का चर्चित र विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिक पनी कोरोना भाइरस संक्रमित भएको खबरले सबै लाई स्तब्द बनाएको छ ।

जोकोभिक बर्तमान समयमा निकै नै चर्चित र मन पराईेका खेलाडी हुन। उनी सर्विया का खेलाडी हुन र अहिले उनी विश्वको पहिलो स्थानमा नै पर्दछ्न।

हाल उनी अाईसोलेसनमा बसी उपचार गराईरहेको खबर रहेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *