निशान भट्टराई र एलीना चौहानको चर्चित गित ‘लुकी-छिपी’ को प्रीक्वेल “के माया लाग्छ र” सार्बजनिक [भिडिओ]

मनोरञ्जन

काठमान्डौ।

केही समय अघी चर्चित गायक निशान भट्टराई र एलीना चौहानले गाएको गित ‘लुकी-छिपी’ ले सबै दर्शक र श्रोताको मन जितन सफल भएको थियो। गाउले जिबन को चित्रण गर्दै उक्त गितको भिडिओ पनी दर्शक हरुले धेरै रुचाएका थिए। आज आएर सोही गितको प्रीक्वेल सार्बजनिक गरिएकोछ।

“लुकिछिपी किन मायामा” लाई श्रोता हरु यती धेरै रुचाईका थिए की उक्त गीतले गत वर्षको इमेज अवार्ड्समा “सर्वोत्कृष्ट म्युजिक भिडियो” र “सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक” गरि दुइ वटा विधामा अवार्ड हाशिल गरेको थियो।

आर्टमान्डु को प्रस्तुती र गायक निशान भट्टराई र एलीना चौहानको आवाजामा गाईेको गित  “के माया लागछ र” मा कलाकार हरु मुकुन भुषाल र सुराबिन कार्की लाई फिचर्ड गरिएकोछ।

गितको भिडिओ को निर्देशन नबिन चौहानले गरेकाछन भने गितको छायान्कन निशाल पौडेल ले गरेकाछन। गितमा संगित अंकित बाबु अधिकारीको रहेकोछ भने गितको रचना हर्क साउदले गरेकाछन।

गित को प्रीक्वेल भिडिओ तल लिंकमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *