“महाकाली सन्धि गर्दा नदीको मुहान तय हुनुपर्छ भन्दा मसहित १६ जना कारबाहीमा पर्‍यौं ,त्यो ऐतिहासिक गल्ती थियो” – नेकपा नेता बामदेब गौतम

Breaking News राजनीति समाचार

काठमाडौँ।

हिजो बसेको नेकपाको स्थायी कमिटि बैठकमा नेकपाका उपाध्यक्ष र  प्रभाबशाली नेता वामदेव गौतम जंगिदै २५ वर्ष अगाडि भारतसँग महाकाली सन्धि गर्नु गल्ती थियो र त्यती बेला आफुले सिमाको हितको बारेमा अडान राख्दा कारबाहीमा परेको र पार्टी समेत फुटन पुगेको जिकिर गरे।

हिजो बसेको स्थायी कमिटीको बैठकमा नेता गौमतले महकाली सन्धिलाई लिएर तत्कालीन एमालेले आफूमाथि कारबाही गर्नु गल्ती थियो भनेर नेकपाले निर्णय गरेर न्याय दिनसमेत आफ्नो माग अघाढी सारेकाछन । साथै उन्ले अहिले लिम्पियाधुरासहितको नक्शा जारी हुँदा त्यतिबेलाको आफ्नो कुरा सही भएको बताए र विगतको उक्त कदम गल्ती थियो भनी पार्टीले निर्णय गर्नुपर्ने माग गरेका छन् ।

नेता गौतमले आफु हरुले महाकाली नदीको मुहान लिम्पियाधुरा हो भनेर प्रष्ट पार्नुपर्छ भन्दा आफूसहित १६ जनालाई पार्टीले कारबाही गरेको र त्यहीँ कारण पार्टी फुटेको कुराको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *