मन्त्रिपरिषद्को निर्णय अनुशार नेपाल भरि लकडाउन साउन ७ गतेसम्म जारी रहने

Breaking News समाचार

काठमाडाैँ।

सरकारद्वारा लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरिएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ७ साउनसम्मका लागि थपने निर्णय गरेको हो ।

लकडाउन अहिलेकै अवस्थामा खुकुलो रहने कुराको जानकारी रहेको छ भने अन्तर्राष्ट्रिय सीमा नाकाहरू पनि अहिलेकै अवस्थामा रहने छन।

हवाइ उडाउन खुलाउने विषयमा हिजो बसेको मन्त्रिपरिषद् बैठकमा कुनै निर्णय नभएको जानकारी रहेकोछ। साथै शैक्षिक संस्था, मनोरञ्जन स्थल, सार्वजनिक यातायात हरु लकडाउनको अबधीमा बन्द रहनेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *