बेलायतमा सेप्टेम्बर देखि सबै स्कुलहरु खुल्ने, बच्चा स्कुल नपठाउने अभिभावकहरु लाई जरिवाना लगाईने

अन्तर्राष्ट्रिय समाचार

सुभास भट्ट | बेलायत

लामो समयको लकडाउन पछी केहि साता अघी बेलायतका अधिकांस प्राईमरी स्कुल हरु खोलिएका थिए जस्मा कक्षा १ र कक्षा ६ हरुका बाल बालिका हरु मात्र स्कुल फर्किएका थिए। सरकार को लकडाउनलाई खुकुलो बनाउदै लैजाने निती अनुरुप अाउदो सेप्टेम्बर देखी सबै स्कुलहरु खोलिनेछन र सरकार द्वारा सबै बाल बालिका हरुलाई स्कुल पठाउन अभिभावक हरु लाई आग्रह गरिनु को साथै चेतावनी पनी दियिएकोछ जस्मा यदी अभिबावक हरु द्वारा बाल बालिका हरुलाई स्कुल नपठायिएको खन्डामा सरकार द्वारा जरिवाना लगाउने निर्णय भएकोछ।

हिजो भएको डेली ब्रिफिङ कार्यक्रममा बेलायतका सिक्षा स्कहिब विलीयाम्सन द्वारा सबै बालबालिक हरु ले स्कुल अौनु अनिबार्य रहेको र यस्मा अभिभावकहरु को सहायता चाहिने कुरा को जिकिर गर्नु भयो। साथै वाहाले यदी स्कुल र सरकार को नियमको अबेहलना गरिएको खन्डमा जरिवाना समेत गरिने कुरा को जानकारी गराउनु भयो।

हाल बेलायत्मा कोरोना संक्रम्रण बाट मृत्‍यु हुने संख्या घटेको देखिएक्ता पनी नया संक्रम्रित हुने संख्या भने दिनहु बढेको देखिएकोछ। हाल साम बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ११ हजार ९६५ पुगेकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *