पछिल्लो २४ घण्टामा थप ११६ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Breaking News समाचार
  • 14
    Shares

काठमाडौँ

पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दीइेएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा सङ्क्रमित सङ्ख्या ७ पुगेको छ । काठमाडौँमा ७ जना, ललितपुर र भक्तपुरमा काेही पनि सङ्क्रमित भएका छैन । नेपालमा अहिले सकृय सङ्क्रमित छ हजार ११४ रहेका छन् । पछिल्लो २४ घण्टामा पाँच हजार ९० पीसीआर परीक्षण भएकाे छ ।

याेसँगै २,९८, ८२९ परीक्षणा भएकाे छ । क्वारेन्टाइनमा २४५२७ हजार र अैसोलेसनमा छहजार ११३ हजार रहेका छन् । ५२६ जना रेड जाेनमा रहेका छन् । पछिल्लो २४ घण्टामा नवलपरासीकाे एकजना रेड जाेनमा परेकाे छ ।

आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ११ हजार २५ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।


  • 14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *