कोरोना संक्रमणबाट एक युवकको मृत्यु

Breaking News समाचार
  • 15
    Shares

काठमाडौं 

कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

उनि परिवारका सदस्य कोभिड-१९ बाट मृत्यु भएको आफन्तको अन्तिम संस्कारका लागि भारत भ्रमण गरेको बताइेको छ।अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको अैइसीयूमा भर्ना गरिएको थियो ।


  • 15
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *