बलात्कार आरोपमा सशस्त्रका एसएसपी पक्राउ

Breaking News समाचार
  • 18
    Shares

काठमाडौं 

बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएकी थीइन् ।प्रहरीले पीडित महिलालाई स्वास्थ्य जाँचका लागि अस्पताल लगेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार महिलाले आफूमाथि अधिकारीले बलात्कार गरेको जानकारी गराएलगत्तै प्रहरीको टोली सम्बन्धित ठाउँमा पुगेर अधिकारीलाई नियन्त्रणमा लीएको हो ।


  • 18
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *