बाढीपहिरो बाट पीडित र घरबार बिहिन भएका जन्ता लाई घर बनाइदिने, मृत्यु भएका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत – मुख्यमन्त्री डोरमणि पौडेल, वाग्मती प्रदेश

Breaking News राजनीति समाचार
  • 23
    Shares

मकवानपुर।

देश भरी लगातार बर्षाका कारण बिभिन्न स्थान हरुमा ठुलो मानब क्षती हुनुको साथै धेरै मात्रामा मानिषहरु घरबार बिहिन पुगेका छन। सोही सन्धर्भमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल द्वारा एेउता ठुलो र महत्वपुर्ण घोषणा गरेका छन जस्मा उनले बाढीपहिरो बाट पीडित र घरबार बिहिन भएका जन्ता लाई घर बनाइदिने घोषणा गरेका छन । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेलले उक्त घोषणा गरेका थिए।

मुख्यमन्त्री पौडेलले प्रदेशको विपद् व्यवस्थापन कोषबाट स्थानीय तहको सिफारिसमा तोकिएको स्थानमा घर बनाइने र बाढीपहिरोका कारण मृत्यु भएका परिवारलाई प्रतिमृतक १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराइने साथै घाइतेको उपचार व्यवस्था गरिने कुराको जानकारी गराएका थिए ।


  • 23
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *