अब सुनल मधेसमे हिप-हप कैसन होल, देख , चल – ढाका टोपी [भिडिओ]

मनोरञ्जन
  • 20
    Shares

अब सुनल मधेसमे हिप-हप कैसन होल, देख , चल  ♬ ♫ ♪ 🎤

केही दिन अघी युटुबमा एेउटा म्युजिक भिडिओ सार्बजनिक गरियो जस्को टाईटल रहेको थियो “ढाका-धोती”। मधेशमा हिप-हप गित कस्तो हुन्छ भन्दै सार्बजनिक गरिएको गित एेउटा हिप-हप गित रहेको छ जसलाई भ्योम ले आफ्नो आधिकारिक युटुब च्यानल बाट सार्बजनिक गरेका छन।

हाल सामाजिक संजालमा निकै नै चर्चित र धेरै चर्चामा रहेको मधेसी भाषामा गायिएको गितमा स्वर चर्चित रप्यार भ्योम र डि१को रहेको छ। गितको रचना पनी दुबै कलाकार हरु आफैले गरेका छ्न। गितको भिडिओ मा पनी रप्यार भ्योम र डि१ लाई फिचर्ड गरिएको छ।

गितको सब्द हरु निकै नै राम्रो रहेको छ र साथै गित को माध्यम बाट दुबै गायकहरुले मधेसको संसकृति लाई प्रस्तुत गरेका छन।

गितको टेक्निकल पक्षको कुरा गर्दा गितको भिडिओ को छायान्कन रोहित थापाले गरेका छन भने सबै मिक्सिंगको पाटो मनु खडकाले सम्हालेका छन।

समग्रमा भन्दा गित निकै राम्रो बनेको छ र गित को लय, संगितले श्रोता र दर्शकको मनमा पक्कै पनी राम्रो छाप छोडन सफल भएको छ।

भिडिओ


  • 20
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *