ऐश्वर्या र छोरी आराध्याले कोरोनालाई जिते, अस्पतालबाट डिस्चार्ज

मनोरञ्जन
  • 275
    Shares

एजेन्सि

वलिबुडकि चर्चित अभिनेत्रि ऐश्वर्या राय बच्चनका फ्यानहरूका लागि राम्रो खबर आएको छ। कोरोनालाई हराउदै ऐश्वर्या राई र उनकी छोरी आराध्यालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

जुलाई १४ मा ऐश्वर्या र उनको छोरीलाई कोरोना भएको पुस्टी भएको थियो र दुवैलाई नानावटी अस्पतालमा भर्ना गरिएको थियो। अहिले दुबै स्वस्थ भएका छन छन् र जलसामा उनीहरूको घर पुग्दै छन्।अभिषेक बच्चनले ट्वीट गरेर यसबारे जानकारी गराए कि ऐश्वर्या राई र आराध्यालाई कोरोना टेस्ट नेगेटिव आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ।

अभिषेकले आफ्नो ट्वीटमा लेखेका छन्, ‘तपाईंको निरन्तर प्रार्थना र इच्छाका लागि सबैलाई धन्यवाद। म सँधै तपाईप्रति आभारी हुन्छु। ऐश्वर्या र आराध्या नकारात्मक भएको खबर पाए पछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरियो। उनिहरु अहिले घरमा छ। मेरो बुबा र म अझै पनि डाक्टरहरूको निगरानिमै छौ छौं।


  • 275
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *