कोरियाली चार्टर विमान प्रयोग गरि सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने

Breaking News खेलकुद समाचार
  • 38
    Shares

काठमाडौँ।

नेपाली रास्त्रिय टिमका चर्चित बलर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले केही महिना देखी नेपाली क्रिकेट जगत खुशियालीको बाताबरण छाएको थियो तर लकडाउनका कारण अन्तर्राष्ट्रिय हवाई उदान रद्द भएकाले उनी कसरी वेस्ट इन्डिज जाने भन्ने कुरा चर्चामा थियो तर अब अाएर उनी खेल्न वेस्ट इन्डिज जाने पक्का भएको छ । नेपाल सरकार द्वारा सहजीकरण गरे पस्चात अब सन्दीप वेस्ट इन्डिज जाने पक्का नै भएको छ ।

जानकारी अनुशार सन्दीपले जुलाई ३० मा वेस्ट इन्डिजका लागि उडनेछन र उक्त यात्राका कोरियाली चार्टर विमान प्रयोग गरिने जानकारी रहेको छ ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीपले जमैका तलाबाजबाट खेल्ने छन भने उक्त खेल बाफत उनलाई ९० हजार डलरका अनुबन्ध गरिएको छ ।


  • 38
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *