कल्ले भन्यो तलाई[बन्दै छ नेपाल २] सार्बजनिक (भिडिओ)

मनोरञ्जन
  • 11
    Shares

“कल्ले भन्यो तलाई – बन्दै छ नेपाल २”

बर्तमान समय मा नेपाली साङितिक क्षेत्र मा धेरै नया प्रतिभा हरुको आगमन भएको छ र त्येस्तै नया कलाकार हरु मध्ये केही समय अघी धेरै चर्चा मा रहेका नेपाल को रयाप सङित को क्षेत्र मा तहलका मचाईरहेका गायक मिस्टर डी को नया समय सान्धर्भिक गित “कल्ले भन्यो तलाई – बन्दै छ नेपाल २” हिजो मात्र युटुब मा सार्बजनिक भएकोछ।

“कल्ले भन्यो तलाई – बन्दै छ नेपाल २” गित मा मिस्टर डी को स्वर रहेकोछ। उक्त गित को रचना मिस्टर डी आफै ले गरेका छन। गित को टेक्निकल पक्ष को कुरा गर्दा यस गित को निर्देशन सुरज दाहाल ले गरेकाछन। क्यामेरा को काम अनिल कट्वाल को रहेकोछ। गितमा संगित सुमन्ज तामांगको रहेको छ।

यस गितमा मिस्टर डीले देशमा लामो समय देखी रहेका बिभिन्न सम्स्याहरु लाई उजागार गरेकाछन।

आज सम्म एकै दिनको अन्तरालमा उक्त भिडिओ लाई १९०,२५१ दर्शक हरुले हेरि सकेका छन र आशा गरौ की अाउदा दिन हरुमा उक्त गित लाई अझ धेरै हेरिनेछ।

भिडिओ


  • 11
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *