किन कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल !

समाचार
  • 2
    Shares

विराटनगर

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख र उप–सचिव प्रेमप्रसाद सञ्जेल माथी उनकै अफिशमाका दुइी जना महिला कर्मचारी हरुले कुटपिट गरेको जानकारी रहेको छ।

प्रेमप्रसाद सञ्जेल भन्ने बित्तिकै एक जना भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छबी हामी सबैको आखा अघाढी आउने गर्दछ जसमा भ्रष्टाचार लाई लिएर सुन्य सहनसिलता रहेको छ। प्रहरीले गराएको जानकारी अनुशार आज बिहन ११ बजे तिर उन्कै कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेका छन। साथै प्रहरीले कार्यालयकै कामको विषयलाई लिएर झगडा सुरु भएपछि उप–सचिव प्रेमप्रसाद सञ्जेल माथी आक्रमण गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अघाढि गराएको जानकारी अनुशार दुबै महिलाहरुले अफिशको टेबलमा रहेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेका थिए। प्रहरी द्वारा दुबै महिला हौलाई हाल नियन्त्रणमा लियिएको छ र घटनाको अनुसन्धान अघाढी बढाईेको छ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *