नेपाल-चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्त्व दिएको -चिनियाँ राष्ट्रपति सी चिन फिङ

समाचार
  • 35
    Shares

काठमाडौँ।

नेपालमा चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाइ सन्देश दिनुहुँदै चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल-चीन विकसित सम्बन्धलाई आफूले उच्च महत्त्व दिएको बताउनुभएको छ ।

चिन को सरकारी समाचार संस्था सिन्ह्वाले राष्ट्रपति सी चिन फिङको सन्देश लाई प्रकाशित गरेको छ ।

साथै चिनियाँ राष्ट्रपति सी चिन फिङले आफ्नो राष्ट्र संयुक्त रुपमा काम गर्न इच्छुक रहेको बताएका छन भने दुई देशका जनतामाझ व्यापक लाभ हासिल गर्न तथा क्षेत्रीय स्थायित्व र विकासमा सकारात्मक योगदान गर्न आफू तयार रहेको उल्लेख गरेका छन ।


  • 35
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *