हिजो मध्य राति देखी पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

Breaking News अर्थ समाचार
  • 41
    Shares

काठमाडौँ।

हिजो राती १२ बजे देखी लागु हुने गरेर नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढोत्तरी गरेको छ ।

आयल निमग द्वारा अन्तर्राष्ट्रिय बजारमा पनी इन्धनको मूल्य बढेको कारण देखाउदै निगमले नेपालमा पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २२ रुपैयाँ बढाउने निर्णय गरेको जानकारी गराएको छ ।

भारतको आयल निमगले यही अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको कुराको जानकारी नेपाल आयल निमगले दिएको छ। तर अर्को तिर हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै परिबर्तन नभएको आयल निमगले जनाएको छ ।


  • 41
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *