दुई ट्राफिक प्रहरीमा सङ्क्रमण देखिएपछि बग्गीखानामा आउजाउ गर्न रोक

Breaking News समाचार
  • 51
    Shares

काठमाडौँ

महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका दुई जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले त्यहाँ सर्वसाधारणलाई आजाउ गर्न रोक लगाइेको छ ।

महाशाखाका प्रवक्ता एसपी वामदेव गौतमले भने, ‘सिल भन्ने कि के भन्ने भन्दा पनि सङ्क्रमण नसरोस् भनेर सर्वसाधारणलाई आजाउमा बन्देज लगाइेको छ ।’ अहिले रामशाहपथस्थित ब्यारेकमा अढाई सय जति ट्राफिक प्रहरी रहेका छन् । साथै त्यहाँ रहेका प्रहरीलाई पनि बाहिर जान दीएको छैन ।


  • 51
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *