ललितपुरको बगलामुखी केन्द्रविन्दु, उपत्यकाका बिभिन्न स्थान हरुमा धक्का महसुस

Breaking News समाचार
  • 62
    Shares

काठमाडौँ

देश भरी कोरोनाले आतंक मचाईरहेको बेला आज फेरि अर्को अप्रिय घटना घटन पुग्यो जस्मा आज दिउसो भूकम्प गएको जान्कारी रहेको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराए अनुशार ललितपुरको बगलामुखी केन्द्रविन्दु भएर आज दिउसो ४ बजे ३.५ रेक्टरको भूकम्प गएको थियो।

साथै उपत्यकाका बिभिन्न स्थान हरुमा भूकम्पको धक्का महसुस गरिएको जान्करी रहेको छ।


  • 62
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *