प्रचन्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

Breaking News समाचार
  • 30
    Shares

काठमाडौँ

नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त खबरको पुष्टि दाहालको सचिवालयले जनाएको छ ।

हिजो बिहान गरिएको ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन भनिएको छ ।


  • 30
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *