बिगत चार दिन देखी अनसनमा रहेका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै, आफ्नो सास रहुञ्जेलसम्म लडिरहने भने

Breaking News समाचार
  • 16
    Shares

जुम्ला — बिगत चार दिन देखी अनसनमा रहेका डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको जानकारी रहेको छ।

डा। गोविन्द केसी आफ्नो १९ औं पटकको अनशन रानीचौरस्थित बाविरामष्ट मन्दिरमा गरीरहेका छन। चिकित्सा शिक्षामा सुधारको मागका साथै आफ्ना ६ वोटा माग हरुका साथ डा। गोविन्द केसी अनसनमा रहेका छन।

हिजो चौथो दिनमा उन्को स्वास्थ्य अवस्था बिग्रिए पछी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट एेउटा टोली डा। केसीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन पुगेको थियो तर डा। केसीले स्लाइनसमेत लगाउन नमानेको जानकारी रहेको छ।

जानकारी अनुशार डा। केसीले आफ्नो सास रहुञ्जेलसम्म लडिरहने कुराको जानकारी गराएका छन। हाल डा। केसीको समर्थनमा जुम्लाका मुगाली समुदाय अघाढी अाएको छ भने साथै युथ कांग्रेस, जुम्ला र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


  • 16
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *