रानी पोखरीको पुनर्निर्माण लगभग सकियो, यस वर्षको भाइटिकाबाट पोखरी पूर्ण रुपमा खुला गरिने

Breaking News समाचार
  • 64
    Shares

काठमाडौँ — हिजो फेरी रानी पोखरीको पुनर्निर्माण पछीको तस्बिर सर्बत्र चर्चामा रह्यो। जानकारी अनुशार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माण लगभग सकिसकेको र चाडैनै कार्य सकिने जानकारी गराएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानी पोखरीको पुनर्निर्माणको काम एक साता भित्र सकिने जानकारी दिएको छ । भोलि सम्म पहिलो तहको पानी भर्ने कार्य सकिने छ।

नया निर्माण गरिएको रानी पोखरीमा मेलम्ची खानेपानी आयोजनाको पाइप प्रयोग गरेर पानी भरिएको जानकारी रहेको छ। पोखरीमा ३ करोड लिटर पानी भरिने रानी पोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिवले जनाएका छन।

जानकारी अनुशार यस वर्षको भाइटिकाबाट पोखरी पूर्ण रुपमा खुला गरिने भनिएको छ।


  • 64
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *