काठमाडौँ — सत्याग्रही डा। गोविन्द केसीमा पनी कोरोना संक्रमण देखिएको जानकारी रहेको छ।
डा। केसीमा कोरोना भाईरसका केही लक्षणहरु देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो जस्मा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
जानकारी अनुशार डा। केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको थियो। साथै उनलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको जानकारी रहेको छ। हाल डा। केसीको शिक्षण अस्पताल महारजगञ्जको गणेशमान सिंह भवनमा उपचार भयिरहेको छ।