कोरोना संक्रमित डा.केसी को उपचारको सम्पुर्ण खर्च सरकारले बेहोर्ने

Breaking News समाचार
  • 14
    Shares

काठमाडौँ — केही दिन अघी कोरोना संक्रमित डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत रहेका छन भने उनको उपचारको सम्पुर्ण खर्च सरकारले बेहोर्ने कुराको जानकारी प्रधानमन्त्रीले आफ्नो सामाजिक संजालमा लेखेका छन।

प्रधनमन्त्रीले ले सामाजिक संजाल ट्विटरमा एउटा पोष्ट गर्दै डा. गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने कुराको जिकिर गर्नु को साथै केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन।

पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भए पछी डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत रहेका छन।


  • 14
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *