क्रिकेटर कपिल देवको बायोपिक चलचित्र ‘८३’ को ट्रेलर सार्वजनिक

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि – सन् १९८३ को विश्वकप जितको कथामा आधारित चलचित्र ‘८३’ को ट्रेलर मंगलवार सार्वजनिक भएको छ । क्याप्टेन कपिल देवको भूमिका निभाइरहेका रणवीर सिंहले आफ्नो इन्स्टाग्राममा याे सेयर गरेका छन । इमोशन र एक्सनले भरिएको विश्वकप जितको कथाको झलक यस ट्रेलरमा देखिएको छ र फ्यानहरूले यसलाई मनपराएका छन ।

यो चलचित्रको ट्रेलरलाई २ घण्टाभित्र करिब ६ लाख मानिसले हेर्नुभएको छ। ट्रेलरलाई अन्य कलाकार र युट्युबमा पनि करिव ५ लाख पटक हेरिएको छ । अर्थात यो ट्रेलरलाई छोटो समयमै करिव १० लाखले हेरिसकेका छन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *