धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित [भिडिओ]

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

धरान – धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका किशोर राईलाई चार हजार ७ सय ६२ मतअन्तरले पराजित गर्दै स्वतन्त्र उम्मेदवार हर्कराज राईले ईतिहाश रचेका छन।

भिडिओ को श्रोत : सबिन पोख्रेल को फेसबुक बाट

राईले २० हजार ८२१ मत ल्याएर विजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published.