जब विमाननजिकै चट्याङ पर्‍यो

एजेन्सि न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एुटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन्। एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टर...

इरानी फौजलाई लक्षित गर्दै इजरेलद्वारा सिरियामा हमला

बिबीसी इजरेलले सिरियास्थित सरकारी तथा इरानी फौजलाई निशाना गर्दै दर्जनौँ ठाउँमा हमला गरेको बताएको छ। ती हमलाहरू सिरियास्थित एक इरानी एकाइले इजरेलमा गरेको रकेट हमला बदलास्वरूप गरिएको इजरेली सेनाले जनाएको छ। रुसले इजरेली हमलाको निन्दा गरेको छ भने सिरि...

महाभियोग अनुसन्धान: ट्रम्पविरुद्ध ह्वाइट हाउसकै कर्णेलले दिए बयान

बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीमाथि छानबिन गर्न फोनमार्फत् युक्रेनलाई गरेको आग्रह अनुचित भएको बयान दिएका एक उच्च अधिकारीविरुद्ध ह्वाइट हाउस खनिएको छ। लेफ्टिनेन्ट कर्णेल एलेकजेन्डर भिन्डमनले ट्रम्पविरुद्धको महाभियोगसम्ब...

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षको ट्विट – ‘नेपाल हाम्रो मुटुमा रहन्छ’

काठमाडौं  श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोटावया राजापाक्षले गौतम बुद्धको जन्मस्थल भएका कारणले पनि नेपाल आफूहरुको मन मुटुमा रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जालमार्फत् शुभकामना व्य...

डढेलोको कारण सिड्नीमा बाक्लो धुवाँ र जोखिमयुक्त वायु प्रदूषण

बीबीसी  अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नी वरपरका क्षेत्रमा लागेको डढेलोका कारण बाक्लो धुवाँले छोपिएको छ। रातभरी चलेको वायुले शहरको उत्तरतर्फबाट धुवाँ ल्याएपछि सिड्नीको वायु प्रदुषणको मात्रा खराब स्तरमा पुगेको अधिकारीहरूले बताएका छन्। सामाजिक स...

कश्मीरको सियाचिन ग्लेशियरमा हिमपहिरो: छजनाको मृत्यु

बीबीसी  भारतीय सेनाका एक अधिकारीले भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर चारजना सिपाही र दुईजना भरियाको मृत्यु भएको जनाएका छन्। आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचाइमा गस्ती गर्दै थिए। त्यही ...

टिकटकका प्रयोगकर्ता १ अर्ब ५० करोड पुगे

क्यालिफोर्निया पछिल्लो समय निकै लोकप्रिय भैरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ । सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ । टिकटकले यस वर्ष “नन–गे...

हङ्‌कङ आन्दोलन : प्रहरीमाथि पेट्रोल बम र बाण प्रहार

बिबीसी हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आईतवार रातभरि झडप भयो। उनीहरूबीच सोमवार बिहान फेरि झडप भएपछि तनाव चर्किएको छ। प्रदर्शनकारीहरूले पेट्रोल बम, ढुङ्गा र अरू घातक हतियार प्रहार गरेपछि प्रहरीले अश्रुग...

श्रीलङ्काको राष्ट्रपतिमा राजापाक्षे विजयी

कोलम्बो श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्। झण्डै दश बर्ष अगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्...

इरानमा पेट्रोल मूल्यवृद्धिको विरोध चर्किएपछि प्रदर्शनकारीलाई कारबाही गर्ने सरकारको चेतावनी

बीबीसी इरानका गृहमन्त्रीले पेट्रोलको मूल्यवृद्धिको विरोध गर्न सडकमा भेला भएका प्रदर्शनकारीहरूलाई सुरक्षा निकायले थप कारबाही गर्ने चेतावनी दिएका छन्। इरान सरकारले अनपेक्षित रूपमा पेट्रोल बिक्रीवितरणका लागि नयाँ नीति घोषणा गरेपछि देशभरि चर्को विरोध भ...